
काभ्रेका दुइ जनामा भेटियो कोरोना पोजेटिभ
धुलिखेल, २ बैशाख, काभ्रेमा गरिएको र्यापिड टेष्टमा दुइ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा गरिएको र्यापिड टेष्टमा कोरोना भाइरसको संक्रमित भेटिएका हुन् । बेथानचोक …
Read More